सामाजिक सुरक्षा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न
बितरक हितमा जारी सुचना प्रक्रिया सम्बन्धि जानकारी १) NOC letter भनेको के हो ? कुनैपनी बितरकले गरिरहेको काम छोडदा वा नया काम सुरु गर्दा अपनाउने प्रक्रिया मा प्रयोग हुने चिट्ठी पत्र लाइ नो ओब्जेसन चिट्ठी (NOC letter) भनिन्छ
स्थाई लेखा नं भनेको के हो ? कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो ।
Finance Minister Yubaraj Khatiwada inaugurated the VCTS at an event held in Kathmandu on July 17, 2019.The same provision was extended for three months due to certain problems in the implementation.
कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण/वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाण पत्र भनिन्छ ।